| भक्तपुर : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन जिल्ला अदालत लगिएको छ । पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धानका...