| इस्लामावाद, ३१ साउन: पाकिस्तानको दक्षिणपश्चिमी क्वेटा जिल्लामा रहेको एउटा मस्जिदमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह् भएको आक्रमणमा परी अरु १५ जना घाइते पनि भएको...