| काठमाडौं, ७ माघ : विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य भइरहेको छ । कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय रोज्न चाहे पनि पढ्न...