| पिएनपिखबर : चितवनको नारायणगढस्थित कंगारू होटलको कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको शवलाई पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ्ग अस्पताल ल्याइएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर...