| रुपन्देही, २८ भदौ : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउन सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको प्रथम साधारणसभा...