| काठमाडौँ, ५ साउन: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताउनुभएको छ ।प्रवासको चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा...