| काठमाडौँ, ३ भदौ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक मूल्य र मान्यताअनुसार कानून निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ । उहाँले कानून निर्माणमा अन्तरराष्ट्रिय अभ्यासलाई मात्र हेर्दा...