| बैतडी, ६ फागुन (रासस) : गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन...