| भक्तपुर, २७ साउन: भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित...