| बिर्तामोड : झापा बिर्तामोडका होटलहरूमा सानो उमेरका बालिकाहरुलाई यौन ब्यबसायमा लाग्न उत्प्रेरित गरिएको पाइएको छ। बिर्तामोडका होटलहरूमा अखाद्य वस्तु बिक्री भएको तथा सरसफाईमा ध्यान नदिएको गुनासोपछि एउटा टोली गत जेठ...