| साउन, २ : रूपन्देहि जिल्लाको सिद्धार्थ राजमार्ग तिलोत्तमा नगरपालिकामा बुद्धकाे मुर्ति ताेडफाेड भएको छ। गए राति अज्ञात समूहले मुर्तिको तोडफोड गरेको हो। खबर अनुसार, लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले...