| वीरेन्द्रनगर, २९ फागुन: आथिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकासको गतिमा ‘ब्रेक थ्रु’ गर्न नसकिएको बताउनुभएको छ । आर्थिक पत्रकार महासङ्घले आज वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन...