| धादिङ, १७ भदौ : नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।...