| काठमाडौं, भदौ ११: दर्शनी मार्गस्थित भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ । ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने...