| पिएनपिखबर : फिल्म निर्देशक गणेश देव पाण्डेको उपनाममा चियावाला पनि थपिएको छ। फरक-फरक कार्य गर्न मन लाग्ने पाण्डेले शान्तिनगरस्थित सुनसान बागमतीको करिडोरमा क्याफे खोलेका छन् जहाँ भेराइटी, भेराइटीको चिया पाइन्छ।...