| काठमाडौँ, ५ असोज : भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५...