| काठमाडौँ, २३ जेठ : ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन्। पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’...