| काठमाडौं, ९ फागुन : स्काइफल ‘मिस नेपाल पिस’को सातौँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।‘सशक्त महिला...