| काठमाडौँ, १२ फागुन (रासस) : काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । करीब ३.५ फिट अग्लो र...