| पिएनपिखबर : झापा र मोरङमा पाइने लोकप्रिय परिकारको नाम हो भक्का। जुन चामलको पिठोबाट बनाईन्छ। हेर्दा सेतो अनि गोलो आकारको देखिने भक्का पूर्वी नेपालमा भने प्राय सबैको बोलीमा सुन्न सकिन्छ।...