| ललितपुर, २३ जेठ (रासस) : झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२÷२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका...