| पिएनपिखबर, भक्तपुर : नवलपरासी, कावासोतीका राम गुरुङ र सुरेन्द्र पाण्डे दुवै जना पुरुष हुन्। तर पनि उनीहरु एक अर्कामा एउटा श्रीमान-श्रीमती, प्रेमी-प्रेमिकाले गर्ने जस्तो गहिरो मायाप्रेम गर्छन। अर्थात उनीहरु श्रीमान-श्रीमती...