| काठमाडौं, २० असोज: नेपालीहरूको महत्वपूर्ण पर्व दशैंमा काठमाडौं शहर भने सुनसान रहेको छ। दशैंमा काठमाडौं उपत्यकामा सर्वसाधारणको चहलपहल निकै कमी आएको छ। [caption id="attachment_109892" align="alignnone" width="710"] सोमबार कोटेश्वरबाट देखिएको दुश्य।...