| काठमाडौं, ६ जेठ : नायिका, निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायांकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५...