| बाजुरा, १७ भदौ: डीमालिका नगरपालिका–९ गैरीबजारका २४ वर्षीय लालबहादुर विक भारतको राजधानी नयाँ दिल्लीमा बेपत्ता भएका छन् । उपचारका लागि डेढ साता अघि जानु भएका विक सोमबारदेखि हराइरहेको उहाँका आफन्त...