| पिएनपीखबर, भक्तपुर। पातलो शरीर, कालो वर्ण, झुस्स फुलेका दाह्री जुङ्गा। पहेँलो धोती र सेतो कुर्तामा गम्छा भिरेर घरि यता घरी उता गरिरहेका थिए, लोचन मण्डल। साँखुस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटलको...