| काठमाडौं, असोज १६ : दाङको घोराही उपमहानगरपालिकाकी उमादेवी नेपालीलाई एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। तर एक लाख कमाउनको लागि दुई लाख रुपैयाँ तिरेर कम्पनीको सदस्य बन्नु पर्ने भनियो।...