| एजेन्सी : थाइल्याण्डका राजाले आफ्नो सुरक्षाका लागि राखिएको एक कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन् । ६६ वर्षका राजा माहा वाजिरालङ कोर्नले आफ्नो बडिगार्डसँग विवाह गरेका हुन् । राजाले उनलाई...