| काठमाण्डौ - राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको शपथ बिहीबार ४ बजेका लागि तोकिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६...