| काठमाडौँ, १६ वैशाख : आज सोमबार विदेशी मुद्राको विनिमयदर यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२...