| काठमाडौँ, ७ असोज : पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि...