| काठमाडौँ, २१ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकारले तीव्रगतिमा परिणाम आउने गरी काम गरिरहेकाले विपक्षीको विरोध अर्थ नभएको बताउनुभएको छ । नेता...