| काठमाडौँ, २९ माघ : नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक पाइलटको अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता...