| त्रिपोली, ९ भदौ (रासस -सिन्हवा) – पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी...