| कावासोती, २६ भदौ : प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ...