| काठमाडौं, साउन २८ : नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा...