| काठमाडौँ, ९ असोज : कास्कीको कास्कीकोटका १९ वर्षिय सफल कुँवर ५ वर्ष देखि फुटबल खेल्दै आएका थिए । उनलाई राम्रो फटबल खेलाडी बन्ने सपना थियो । जहाँ फुटबल खेल प्रतियोगिता...