| पिएनपीखबर, भक्तपुर। मिस तामाङ २०१९ को ताज सरिता पाख्रिनले जितेकी छिन् । राजधानीमा शनिबार भएको फाइनल फिनालेमा २३ जना प्रतिस्पर्धीलाईपछि पार्दै पाख्रिनले मिस तामाङको ताज पहिरिएकी हुन् । एभरेष्ट फेशन...