| काठमाडौं, भदौ १४: नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ ।सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ ।...