| काठमाडौं : काठमाडौं विमानस्थलबाट पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद शाहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि...