| काठमाडौँ, २५ असोज:आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै गरेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि शुक्रबार रातिसम्म नै काठमाडौं सिँगार्ने काम गरियो। रातको समयमा काठमाडौं धपधपी बलेको देखिन्थ्यो।...