| सिमरा, ३ माघ : भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया–वीरगञ्ज सडकखण्ड दुई घण्टा भन्दाबढी अवरुद्ध भएको छ । रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेको बुलेट...