| काठमाडौं, २२ भदौ : देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष...