| काठमाडौँ, ६ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र जर्जियाबीच सुमधुर सम्बन्ध रहेको तथा त्यसलाई अझ सुदृढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताउनुभएको छ । जर्जियाको राष्ट्रिय दिवसका अवसरमा आज...