| विराटनगर, ७ फागुन (रासस) : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमका रुपमा राष्ट्रिय समाचार समिति सदैव अगाडि रहनु पर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको(रासस)...