| खोटाङ, ४ साउन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटमा गठित समूहमा ४३ घर आबद्ध छन् । ती घरका सदस्यले मासिकरूपमा रु २० का दरले लेबीवापत समूहमा रकम जम्मा गर्छन्...