| काठमाडौं : सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा...