| पिएनपिखबर, भक्तपुर। बाराका रामबहादुर बम्जन १४ वर्षको उमेरमा तपस्या गर्न भनेर घरबाट हिँडेका थिए। बाराकै जंगलमा केही महिना तपस्या गर्दै गरेको भेटिएका उनी त्यसपछि घरि एक्कासि हराउँथे त घरि गाउँलेसँग...