| पिएनपीखबर, भक्तपुर। निलो रंगको विद्यालय टिसर्ट अनि मन्द हरियो रंगको ट्राउजर र सेतो जुत्ता लगाएका बालक मस्त निन्द्रामा थिए, आमाको काँधमा। देब्रे हातमा मोबाइल फोन छ, त्यही हातमा हरियो रंगको...