| भक्तपुर : काठमाण्डौ सिनामंगलमा रहेको काठमाण्डौ विनायक शिक्षालय (KVS)ले यस वर्षको 'रियल हिरो २०७६' पुरस्कार भक्तपुरको मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरेको छ । मानवीय कल्याणको कार्यलाई सर्वोत्कृष्ट सामाजिक...